७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असई अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित

अ+ अ-

काठमाडौँ। प्रहरी चौकी चिचिला संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सूर्यप्रसाद अधिकारी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा असई अधिकारीले कार्तिक १० गते संखुवासभाको चिचिला गाउँपालिका-४ का ४५ वर्षीय एक पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई खुकुरी सहित पक्राउ गर्न सफल भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

साथै कार्तिक १८ गते चिचिला गाउँपालिका-३ बस्ने दुई व्यक्तिवीच आपसमा वादविवाद हुँदा ढुंगा प्रहार गरी एक व्यक्तिलाई भिरबाट फालेको सूचनाको आधारमा घटना स्थलमा खटिएर मृत शव भीरमा अड्किएको अवस्थामा फेला परेको र घटनामा संलग्न थप ४ जना व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएका थिए ।

यस्तै आम जनमानसमा प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरेको भन्दै सम्पादित कार्यको उच्च मूल्यांकन गरेर असई अधिकारी कात्तिक ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषण गरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस