काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पुनः आवेदन माग गरेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले पुनः आवेदन माग गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
