१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले प्रतिबद्धता गरेको अनुदान कार्यान्वयन भएको छैन, ऋण लिन सकिँदैन : काँग्रेस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान नै कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने भएका छन्।

काँग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै चिनिया परियोजना विआरआईबारे काँग्रेसको दोहोरो नीति नभएको प्रष्ट पारे।

उनले भने, विआरआईबारे काँग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौँ। हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौँ। चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन। अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ, चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान हुँदैन।

उनले विआरआइ अन्तर्गत नै अनुदान सहयोग दिने आग्रह गरे।

उनले थपे, विआरआइको कुरा भइरहेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाको कुरा पनि हुनुहुन्न भन्ने हाम्रो कुरा हो। विआरआइ अन्तर्गत नै अनुदान कार्यान्वयन गरे भयो ऋण लिनुहुन्न भनेका हौँ।

प्रतिक्रिया दिनुहोस