काठमाडौँ । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई कायम मुकायम सचिव तोकिएका छन् ।
मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरवारमा बसेको बैठकले उनलाई कायममुकायम मुकर गर्दै राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।