१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन, पार्टीको आदर्श नमान्ने कारवाहीमा पर्छन् : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा सबैभन्दा सही ठाउँमा रहेको जिकिर गरेका छन् । काठमाडौँमा आयोजित जागरण सभालाई सम्बोधन गदै भ्रष्टाचारको सबै विपक्षमा एमाले रहेको बताए ।

उनले भने, ‘सुशासनको मामिलामा हाम्रो पार्टी यो देशका अरु राजनीतिक पार्टीभन्दा सबैभन्दा सही ठाउँमा छ । हाम्रो पार्टी अध्यक्षले भन्नुहुन्छ, ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भनेर यो अध्यक्षको भनाई मात्रै होइन, एमालेको भनाइ हो । एमालेका नेता कार्यकर्ता कसैले पार्टीको आदर्शलाई समात्न सक्दैनन् भने कारवाहीको भागीदार हुन्छन् ।’

उनले एमालेका नेता कार्यकर्तालाई कुनै अभियोग लागेमा कहिल्यै पक्षमा नलाग्ने बताए ।

उनले थपे, ‘अभियोग लागेपछि निलम्बन गरेर छानबिनलाई सघाउने गरेका छौँ । तर, पुरानाको विकल्प भन्ने स्वतन्त्र पार्टीका सभापतिले के-के गर्नुभयो भन्ने भन्नु पर्दैन । संसदको समितिले छानबिन गरेर कारवाहीको सिफारिस गरेर प्रक्रिया अगाडि बढाउँदा प्रहारको निशाना एमालेलाई बनाइएको छ ।’

उनले आफूहरू सुरुदेखि नै व्यक्ति केन्द्रित छानबिन समिति बनाउन हुँदैन भन्ने पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस