ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित कञ्चनजंघा हिमालको दक्षिणी आधार शिविरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै सिरिजंघा गाउँपालिका-८, याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङ । कञ्चनजंघा आठ हजार ५८६ मिटर अग्लो रहेको छ । यो हिमाल विश्वको तेस्रो अग्लो हिमाल हो। तस्बिरःदिलकुमार लिम्बू