६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा 

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य समस्याका कारण राजीनामा दिएको जनाउँदै उनले राष्ट्रपतिको कार्यालयमा पुगेर औपचारिक रूपमा राजीनामा दिएका हुन्।

उनको राजीनामा भोलिदेखि लागू हुनेछ। अधिकारीले आफ्नो कार्यकालमा संसद् सचिवालयका विविध पक्षहरूलाई व्यवस्थापन गर्न उल्लेखनीय योगदान पुर्‍याएका थिए।

सचिव अधिकारीको राजीनामापछि संसद् सचिवालयमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। उनको राजीनामापछि प्रतिनिधि सभा सचिवालयमा रिक्त भएको यो महत्त्वपूर्ण पदमा कसलाई नियुक्त गरिने भन्नेबारे चासो बढेको छ।

उनले असार १९ मा नियुक्ति लिएका थिए ।

सम्बन्धित समाचार : प्रतिनिधि सभा सचिवमा सुरेश अधिकारी नियुक्त

प्रतिक्रिया दिनुहोस