६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री डा. राणाद्वारा श्रीलंकाका राजदूतलाई बिदाइ

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि श्रीलंकाका राजदूत एयर चिफ मार्सल(अवकाशप्राप्त) सुधर्शन पथिरानालाई आज बिदाइ गरेकी छिन् । 

सो क्रममा मन्त्री देउवाले नेपाल-श्रीलंका सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहकार्यलाई अभिवृद्धि गर्ने दिशामा राजदूत पथिरानाले पुर्‍याएको योगदानको प्रशंसा गरेकी छिन् । 

राजदूत पथिरानाले आफ्नो कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मन्त्री देउवाले उल्लेख गरेकी छिन् । 

उक्त भेटवार्ताका क्रममा दुई देशबीचको मित्रता र सहकार्यलाई अझै मजबुत बनाउनका लागि प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस