६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीओडी मिटरको आधारमा उद्योगीको विद्युत बक्यौताको हिसाब गरिँदै

अ+ अ-

काठमाडौँ । उद्योगीको बक्योताको टाइम अफ डे (टीओडी) मिटर समेतको आधारमा प्रशासनिक तथा प्राविधिक हिसाब गर्न सुरु भएको छ ।

विद्युत महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसाबले आवश्यक जाँच गरी टीओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न प्रा. डा. अरविन्दकुमार मिश्रको संयोजकत्वमा गठन भएको समितिले हिजोबाट काम थालेको हो ।

सो समितिले नेपाल विद्युत प्राधिकरणले उद्योगलाई पठाएको बिल टीओडी मिटर अनुसार छ कि छैन भनेर अध्ययन गर्नेछ । भने, प्राधिकरणले उद्योगबाट डेडिकेटेड तथा टंक लाइको उठाउन पर्ने भनेको बक्यौताको पनि टीओडी मिटर अनुसार प्रशासनिक तथा प्राविधिक हिसाब गर्ने छ ।

२०७२ माघ देखि २०७५ वैशाखसम्म डेडिकेटेड र टंक लाइनको हिसाब गर्ने छ । विद्युत बक्यौता महसुल रकमका सम्बन्धमा जाँचवुझ गरी प्रतिवेदन पेश हुने छ ।

समितिले लालको प्रतिवेदनअनुसार नै हिसाब गर्ने बताइएको छ । हिसाब गर्ने समितिको कार्यालय जल तथा मौसम विज्ञान विभाग ७औँ तलामा रहेको छ ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारले टीओडी मिटरअनुसार उद्योगीलाई १५ दिन भित्र बिल दिने र बाँकी बक्यौता उठाउने निर्णय गरेको थियो ।

तर, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने अहिले उद्योगीहरूलाई पठाएको बिल नै टीओडी मिटरअनुसार रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस