१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीले भने-उखु उत्पादन बढाउन सरकारले नीतिगत व्यवस्था गर्न लागेको छ

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उखु उत्पादन बढाउन सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजना गरिएको उखु खेती प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्ष ०८२-०८३ को नीति तथा कार्यक्रम र बजेटमा नै उखु उत्पादनमा जोड दिने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रदेश सरकारले उखु कृषक र चिनी मिल उद्योगी बीचको समस्या समाधान गर्न सहजीकरण गरिदिन कार्यक्रम राख्न लागेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले तराई र पहाडको नगदे र खाद्यवाली प्रवर्द्धनका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा छुट्टै शाखा बनाउन लागेको पनि जानकारी दिए ।

कार्यक्रममा किसानहरूले समयमा मल नपाएका कारण सिचाइ नहुँदा उखु उत्पादनमा कमिआउने गरेको गुनासो गरेका थिए । उनीहरूले बिउ मलको लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।

त्यस्तै अन्य सहभागीहरूले वार्षिक करिब ३७ लाख मेट्रिक टन उखु उत्पादन भइरहेकोमा अहिले घटेर २७ लाख मेट्रिक टन उत्पादन झर्नुको कारण खोज्नु पर्ने जिकिर गरेका थिए । उनीहरूले उखु विकास बोर्ड गठन गरेर उखु खेतीको समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस