७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङका ग्रामथान गाउँपालिका अध्यक्षमा १६ जनाको उम्मेदवारी

Nirbachan_nirwachan_election
अ+ अ-

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशको मोरङ जिल्लास्थित ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमालेका तुलसीराम विश्वास, नेपाली काँग्रेसका बलराम सरदार थारु, नेकपा माओवादी केन्द्रका नमो नारायण माझी अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीन कुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश कुमार थन्दार, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशी, जनमत पार्टीबाट विनोद कुमार माझी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट वुद्धिचन विश्वास थारु उम्मेदवार छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीबाट प्रभुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु मुसहर, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी (थारु), जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी र स्वतन्त्र रूपमा नमनारायण चौधरी थारु अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

२०७९ को निर्वाचनमा यो पालिकाको अध्यक्ष पदमा ७ जना उम्मेदवार थिए । जसअनुसार नेपाली काँग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मतसहित निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस