काठमाडौँ । लोक सेवा आयोगले सब-इस्पेक्टर पदको उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै सब-इस्पेक्टर पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
आयोग काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०२१/०८०/८१ (महिला) नेपाल इञ्जिनियरिङ सेवा, माइनिंग समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक)माइनिंग सब-इस्पेक्टर पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
