९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोकियो कीर्तिपुरको निर्वाचनका लागि मतदान केन्द्र

अ+ अ-

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ । कीर्तिपुरका सहायक निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१६ मंसिरमा हुने उपनिर्वाचनका लागि बाघभैरव मन्दिर, इन्द्रायणी आधारभूत विद्यालय, विश्व राष्ट्रिय मावि, ३ वडाको साविक कार्यालय, भगवानस्थान गम्चाचौर, बाघभैरव मावि, सल्यानस्था आधारभूत विद्यालय, देउखेल पाँगा तोकिएको छ ।

त्यस्तै जनसेवा मावि, गरुडस्थान परिसर चोभार, ६ नम्बर वडा कार्यालय, जल विनायक आधारभूत विद्यालय, रेडिषृ मनिटरिङ टावर स्टेशन, वैष्णव मावि, जनज्योति आधारभूत विद्यालय, ८ नम्बर वडा कार्यालय, कीर्तिपुर मावि, विद्याश्रम आधारभूत विद्यालय, १० नम्बर वडा कार्यालय र जगतपाल महावीर मतदान केन्द्र तोकिएको छ ।

नगर प्रमुखका लागि कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जना उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस