काठमाडौँ । लोक सेवा आयोगले असिष्टेण्ट केमिष्ट पदको उम्मेदवार सिफारिस गरेको छ ।
सोमबार आयोगले एक सूचना जारी गर्दै असिष्टेण्ट केमिष्ट पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
आयोगका केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १२०२०/०८०/८१ (आ.ज.) नेपाल इञ्जिनियरिङ सेवा, केमिष्ट्री समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) असिष्टेण्ट केमिष्ट पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
