६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वनिर्देशकसहित ४ कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

अ+ अ-

काठमाडौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वनिर्देशक बलराम ठाकुरसहित चार कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गाडी भाडामा लिएको भनेर नक्कली कागजात तयार पारी ३० लाख रुपैयाँ अनियमितता गरेको आरोपमा परिषद्का पूर्वनिर्देशक ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्र कुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दामा उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । 

‘परिषद्का पूर्वनिर्देशक ठाकुरसहितका कर्मचारीमाथि जिल्ला प्रहरी कार्यालयमा ठगी गरेको भन्दै उजुरी दर्ता भएका थियो उनले प्रशासनसँग भने, ‘अहिले अदालतबाट पक्राउ गर्न आदेशसमेत भइसकेको छ तर उनीहरू पक्राउ भने परेका छैनन् र चाँडै पक्राउ गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस