७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन अधिकृतको कार्यालयमा अधिकृतसहित ७ जना कर्मचारी परिचालन 

Nirbachan_nirwachan_election
अ+ अ-

काठमाडौँ । सबै निर्वाचन अधिकृतको कार्यालयमा ६-६ जना कर्मचारी परिचालन गरिएको छ । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचन सम्पन्न गर्नका लागि कर्मचारी परिचालन गरेको हो । 

आयोगले उपनिर्वाचन हुने ४४ स्थान मध्ये ३ स्थानमा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ४१ स्थानमा निर्वाचन अधिकृत सहित ६-६ जना कर्मचारी परिचालन गरेको हो ।

हरेक निर्वाचन अधिकृतको कार्यालयमा एक जना निर्वाचन अधिकारी, एक जना सहायक निर्वाचन अधिकारी, एक जना लेखापाल, एक जना कम्प्यूटर अपरेटर, एक जना हलुका सवारी चालक, एक जना सवारी चालक र एक जना निजी सुरक्षा अधिकारी (पिएसओ) सहित ७ जना कर्मचारी परिचालन गरिएको आयोगले जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस