काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०४७ को दफा १० बमोजिम दरखास्त आह्वान गरेको हो ।
प्राधिकरणको कार्यकारी प्रमुखमा आजको मितिले १५ दिनभित्र गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखा, सिंहदरवारमा आइपुग्ने गरी रीतपूर्वकको दरखास्त पेस गर्न सूचनामार्फत आग्रह गरिएको छ ।
हेर्नुहोस् सूचना :
