७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ विदेश मन्त्रालयले गर्‍यो प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा

अ+ अ-

काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे औपचारिक जानकारी गराएको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शुक्रबार प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे औपचारिक जानकारी गराएकी हुन्।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाँदैछन्।

चिनियाँ विदेश मन्त्रालयले पनि मंसिर १७ गतेदेखि २० गतेसम्म नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने जानकारी आफ्नो वेबसाइटमार्फत दिएको हो।

सरकारी र निजी क्षेत्रका गरी ८७ सदस्यीय नेपाली टोली चीन भ्रमणमा जाने तयारी छ।

प्रतिक्रिया दिनुहोस