९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ विदेश मन्त्री वाङ यी र पराष्ट्रमन्त्री राणाबीच छेङ्दुमा भेट

अ+ अ-

काठमाडौँ । चीन भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेट गरेकी छिन् । शुक्रबार चीनको शहर छेङ्दुमा उनीहरूबीच भेटवार्ता भएको परराष्ट्र मन्त्री राणाको सचिवालयले जनाएको छ ।

विदेश मन्त्री वाङको निम्तोमा छेङ्दु पुगेकी राणाले दुई पक्षीय प्रतिनिधिमन्डलसहित भेटवार्तामा सहभागी रहिन् । त्यस क्रममा नेपाल र चीन दुवैतर्फका विदेश मन्त्रालयस्तरीय अधिकारी पनि सामेल रहेका छन् ।

परराष्ट्र मन्त्री राणा हिजो (बिहीबार) चीन भ्रमणमा गएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी त्यसतर्फ गएकी हुन् ।

परराष्ट्र मन्त्री राणा भोलि (शनिबार) स्वदेश फर्कने कार्यक्रम छ । उनी आगामी सोमबार प्रधानमन्त्री ओलीसँग पुनः चीन जानेछिन् ।

प्रतिक्रिया दिनुहोस