७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु : स्थानीय सरकार

अ+ अ-

पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।  अधिकारीहरूका अनुसार यो सँगै झडपमा कुल मृत्युको सङ्ख्या १२४ पुगेको छ ।

पाकिस्तान सुन्नी बहुल देश हो, यद्देपी अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठूलो शिया जनसङ्ख्या छ दुई समुदायहरू दशकौँदेखि द्वन्द्वमा छन् ।

गत बिहीबार नयाँ लडाइँ सुरु भयो जब प्रहरी स्कर्टमा अन्तर्गत यात्रा गरिरहेका दुई अलग-अलग सवारीमाथि आक्रमण  हुँदा ४० जना भन्दा बढी मानिसहरूको मृत्यु हुनुका साथै लडाइँ सुरु भएको थियो । 

कुर्रम स्थानीय सरकारका एक अधिकारीले विगत दुई दिनमा झडपका कारण थप १३ जनाको मृत्यु भएको जनाउँदै मृतकहरूमा  दुई जना सुन्नी र ११ जना शिया समुदायका रहेको उल्लेख गरेका छन् ।  

पछिल्लो समयमा “दुई पक्षबिच विश्वासको गम्भीर अभाव  तथा दुवै पक्ष शत्रुता अन्त्य गर्ने सरकारी आदेशको पालना गर्न इच्छुक नरेको उनले नाम नछाप्ने सर्तमा बताएका छन् । 

प्रतिक्रिया दिनुहोस