९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हलेसी महादेवस्थानमा बालाचतुदर्शीको अवसरमा शीव लिंगलाई गहना पहिर्‍याई सार्वजनिक

अ+ अ-

काठमाडौँ । हलेसी महादेवस्थान गुफाभित्र रहेको शीव लिंगलाई बालाचतुदर्शीको अवसरमा आज विशेष गहनाले सजाएर सार्वजनिक गरिएको छ। धार्मिक र सांस्कृतिक महत्व गुफाभित्र रहेको शीवलिंगको दर्शन गर्न भक्तजनहरुको घुइचो लागेको थियो ।

बालाचतुदर्शीका अवसरमा प्रत्येक वर्ष हलेसीमा विशेष पूजा, आराधना र धार्मिक कार्यक्रम आयोजना गरिने परम्परा छ। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै शीव लिंगलाई विशेष गहनाले सजाएर भक्तजनहरूका लागि दर्शनार्थ सार्वजनिक गरिएको हो ।

देशका विभिन्न स्थानहरूबाट आएका भक्तजनहरूले हलेसीमा पूजाआजा गर्दै शीव लिङ्गको दर्शन गरी धार्मिक अनुष्ठानमा सहभागी भएका छन्। यो परम्पराले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा हलेसी महादेवस्थानको महत्व अझ बढाएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस