९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङको जंगलमा भएको आगलागि नियन्त्रण

अ+ अ-

मनाङ । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–५ स्थित आईसलेक नजिकको जंगलमा भएको आगलागि नियन्त्रणमा आएको छ। सशस्त्र प्रहरी बल पर्वतीय शिक्षालय हुम्डे, नेपाल प्रहरी बल ईलाका प्रहरी कार्यालय हुम्डे, र प्रहरी चौकी मनाङको टोलीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।

शनिवार दिउँसो १२ः५० बजे शुरु भएको आगलागि करिब ४ः३० बजेसम्म पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

हालसम्म प्राप्त विवरणअनुसार आगलागिबाट कुनै पनि घर, गोठ, मानवीय जीवन, पशुपक्षी तथा धनजनमा क्षति नभएको पुष्टि भएको छ। आगलागिको कारणबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले प्रशासनलाई जानकारी दिएका छन्।

स्थानीय प्रशासनले यस्ता घटनाबाट बच्न सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस