१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राम प्रसाद घिमिरे सचिवमा बढुवा 

अ+ अ-

काठमाडौँ । राम प्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । आइतबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले खानी तथा भूगर्भ विभागमा कार्यरत घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । 

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव दिनानाथ मिश्र, खानी विभागका महानिर्देशक राम प्रसाद घिमिरे र तेस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (अहिले बुढी गण्डकी जलविद्युत आयोजनाको आयोजना प्रमुख) मधुप्रसाद भेटवालको नाम सिफारिस गरेको थियो । 

तेस्रो नम्बरमा सिफारिस भेटवालको निकै ठूलो जोडबल रहेको भनिए पनि अबको १५ दिनपछि अनिवार्य अवकाश हुन लागेका दोस्रो नम्बरमा सिफारिस घिमिरेलाई सचिवमा बढुवा गरिएको हो । 

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल अनिवार्य अवकाशमा गएसँगै एक सचिवमा पद रिक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस