६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओली चार दिने भ्रमणमा चीन प्रस्थान

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। हिमालयन एअरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेका ओली सोमबार साँझ बेइजिङ पुग्नेछन्। मंगलबार उनी चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्नेछन्।

भ्रमणको क्रममा नेपाल र चीनबीच विविध परियोजनामा सहमति हुने अपेक्षा गरिएको छ। यसमा काठमाडौँ रिङरोडको विस्तार, टोखा–छहरे सुरुङमार्ग, केरूङ–रसुवागढी(चिलिमे क्रसबोर्डर ट्रान्समिसन लाइन र मदन भण्डारी विश्वविद्यालय निर्माणजस्ता परियोजना समावेश छन्।

चिनियाँ पक्षले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई विशेष परियोजनाहरू उपहारस्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ, जसमा झापामा स्पोर्ट्स कम्प्लेक्स र डडेलधुरामा सभाहल निर्माणको सम्झौता हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस