काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वरिष्ठ सहायक (प्रशासन) पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयोगले सोमबार एक सूचना जारी गदै २०८० चैत ९ र १० गते दिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बैंकको केन्द्रीय कार्यालयको विज्ञापन नम्बर ५८/२०७९-०८०(बागमती प्रदेश) खुला तथा समावेशी, वरिष्ठ सहायक पदको प्रशासन सेवा, प्रशासन समूहको, तह ५ को लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
हेर्नुहोस् नतिजा:

