१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखाको गौरीशंकरमा माओवादीलाई उछिन्दै एमालेले लियो अग्रता

अ+ अ-

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ ।

यसअघि माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले अग्रता कायम राखिरहेकी थिइन् । पछिल्लो परिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार उमा लुंगेली मगर शेर्पाले अग्रता बनाएकी छिन् ।

निर्वाचन आयोगका अनुसार, गौरीशंकरमा एमालेकी उमाले १ हजार ९ सय ७२ मत प्राप्त गरेकी छिन् । त्यस्तै, माओवादी केन्द्रकी उम्मेदवार निम लेकीले भने १ हजार ९ सय ६ मत प्राप्त गरेकी छिन् ।

उनीहरूबीचको मतान्तर ७७ मतको छ ।

नेपाली काँग्रेसकी उम्मेदवार पासखिकी तामाङले भने १ हजार २ सय ८१ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस