९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव सापकोटाको भन्छन्-उपचुनावले सबै दलहरूको यथार्थ धरातल स्पष्ट पार्‍यो

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपचुनावले सबै दलहरूको यथार्थ धरातल स्पष्ट पारेको बताएका छन् ।

उपचुनावको अन्तिम नतिजा सार्वजनिक भई त्यसको सन्देशका बारेमा विभिन्न कोणबाट समीक्षा भइरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘‘जनमत चलायमान छ भन्ने मूल सन्देश मत परिणामले दिएको छ । सबै दलहरूको यथार्थ धरातल स्पष्ट पारेको छ ।’

शहर र मधेसमा माओवादीको भोट ग्राफ बढेको उल्लेख गर्दै उनले निर्वाचनको कोर्षमा माओवादीलाई परिपक्व जनआधार सहितको मुख्य शक्तिको रूपमा स्थापित गरिदिएको बताए ।

‘सबै नेता र कार्यकताहरु आ-आफ्नो फिल्डमा जमेर लाग्ने र जनतातर्फ फर्कँदा मुख्य शक्तिको रूपमा परिणाम निकाल्न सकिन्छ भन्ने मनोबल प्रदान गरेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस