काठमाडौँ । स्वास्थ्यतर्फका ३९ कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौथोदेखि सातौँ तहसम्मका अधिकारीहरूलाई सरुवा तथा कामकाजका लागि खटाइएको विवरण प्रशासन सिँहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ ।
हेर्नुहोस् सूची :