६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडकमा फोहोर बाल्नेलाई महानगरले तिरायो जरिवाना

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर बाल्ने र सडक सफा नगर्नेलाई जरिवाना तिराएको छ ।

महानगरको वडा-२९ अनामनगरमा फोहोर मैला बालेको भन्दै राजकुमार राउतलाई १० हजार रुपैयाँ जरिवाना लिएको हो । राउतलाई महानगर प्रहरी बल जरिवाना गरेको हो ।

यस्तै काठमाडौँ महानगरपालिका(२६ क्षेत्रको सरसफाइको ठेक्का लिई ईसीआई नेपालले सडकपेटी सफा नगरेको भन्दै महानगर प्रहरी बलले ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।

पछिल्लो समय काठमाडौँ महानगर सडकमा फोहोर फ्याँक्‍ने, बाल्ने र सफा नगर्नेहरूमाथि कडा अनुगमन गरी जरिवाना गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस