८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव सापकोटा भन्छन् : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख एजेण्डा लिएर जनतामा जान्छौँ 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रवार सिंहदरवारमा सञ्चारकर्मीसँग कुरा गर्दै अग्रगमनको लागि संविधान संशोधन गर्न माओवादी तयार रहेको बताए।

उनले भने, ‘उहाँहरूले संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि मिलेका हौँ भन्नुभएको छ। तर, अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै विषयमा छलफल भएको छैन। हामीले संशोधन संशोधन अग्रगमनको सर्तमा तयार छौँ भनिरहेकै छौँ। पछाडि फर्किने, प्राप्त अधिकार खोस्ने सर्तमा तयार छैनौँ। अस्थिरताको मुख्य जड नै निर्वाचन प्रणाली हो, त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी प्रमुख मुद्दाको एजेण्डा बनाएका छौँ। राजनीतिक दलहरुबीच सहमति नभए हामी जनताको बीचमा जान्छौँ।’

माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको भन्दै प्राप्त भइरहेका अधिकार कटौती गर्ने पक्षमा नरहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस