१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी, वडाध्यक्ष सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । धादिङको धुनीबेशी नगरपालिका-४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

उनीहरूविरुद्ध १२ मंसिरमा पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत धादिङका सूचना अधिकारी  ध्रुवप्रसाद सुवेदीले प्रशासनलाई जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको उनले बताए ।

पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडा सचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका-८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी-४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी-४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौँको तार्केश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार रहेको प्रहरी स्रोतले बतायो ।

उनीहरूविरुद्ध कीर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । यसबारे अनुसन्धान भइरहेको छ । 

यता पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सुवेदी भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस