६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो ? जनताको काम अड्किएर गाह्रो भइसक्यो : हर्क साम्पाङ

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् ।

जनताको काम अड्किएर गाह्रो भएको उल्लेख गर्दै साम्पाङले आइतबार मन्त्रालयलाई पत्र पठाएका हुन् । ‘प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो ? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो,’ उनले पत्रमा लेखेका छन्, ‘लौ न तुरुन्तै पठाइदिन पर्‍यो । धराने जनता पनि नेपाली नागरिक नै हुन् ।’ धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरुन्तै पठाइदिन उनले पत्रमार्फत अनुरोध गरेका छन् ।

मन्त्रालयका प्रवक्ता तथा सह-सचिव काली प्रसाद पराजुलीले उपमहानगरपालिकाका प्रमुख साम्पाङले पठाएको पत्र प्राप्त भएको जानकारी दिए । उनले भने, “प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयलाई पठाएको पत्र प्राप्त भएको छ, यसबारेमा अध्ययन तथा छलफल भइरहेको छ ।”

पालिकामा करिब २ हप्ता भन्दा बढी प्रमुख प्रशासकीय अधिकृत पद रिक्त हुँदा जनतालाई सेवा दिन समस्या भएको मेयर साम्पाङले प्रशासनलाई बताए । उनले यसबारेमा मन्त्रालयसँग कुरा गर्दा आश्वासन मात्र दिने, छलफल भइरहेको छ भनेर अल्झाउने काम गरेकाले पत्र नै लेखेर पठाउनु परेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस