काठमाडौँ । लोक सेवा आयोगले परराष्ट्र सेवाको नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार सूचना जारी गरी परराष्ट्र सेवाको नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं ११९०१-११९०४/०८०-८१ (खुला तथा समावेशी), परराष्ट्र सेवा, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :

