काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको पोखरा कार्यालयले आइतबार सूचना जारी गरी लेखापाल पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं १२८५१-१२८५६/०८०-८१ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :

