काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गरी सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस जानकारी दिएको हो ।
केन्द्रीय खोटाङ कार्यालयको विज्ञापन नम्बर ११००९/०७९-८० (खुला) नेपाल विविध सेवा,रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
