काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार साँझ एक सूचना जारी गरी शाखा अधिकृत वा सो सरह पदका बैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९५/०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको आयोगको कार्यालयले जानकारी दिएको छ ।
हेर्नुहोस् सूचना :
