काठमाडौँ । अघिल्लो दिन ४५ अंक बढेको सेयर बजार बिहीबार नै ३३.४२ अंक घटेको छ । अघिल्लो दिन २७१५ मा रहेको बजार आजको गिरावटसँगै २६८२ अंकमा कायम भएको छ ।
बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भएको छ ।