काठमाडौँ । लोक सेवा आयोगले सब-इन्जिनियर पदका उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी सब-इन्जिनियर पदका उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५२-१२९५६/०८०-८१ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल हाइवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), सब-इन्जिनियर पदको सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :