१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीद्वारा झापा कप उद्घाटन

अ+ अ-

झापा । झापा-११ फुटबल क्लबको आयोजनामा आजदेखि डोमालाल राजवंशी रंगशालामा ‘झापा कप-२०१८’ सुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे ।

उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा सिरहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस् क्लब र झापा ११ सहभागी हुने क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए ।

प्रतियोगिताको फाइनल खेल आगामी पुस ८ गते हुनेछ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु. १० लाख, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु. पाँच लाख, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रत्येक खेलमा प्लेयर अफ द म्याचले रु. १० हजार नगद पाउनेछन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने एक जना तथा उत्कृष्ट गोलरक्षक एक जनालाई रु. ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । साथै प्रतियोगिताबाट उदीयमान खेलाडीलाई ‘झापा ट्यालेन्ट’ घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस