काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शनिबार एक सूचना जारी गरी प्राविधिक सहायक पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नम्बर १२९६३/०८०-८१ (खुला) नेपाल कृषि सेवा, बागवानी समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
