१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले बझाङ अध्यक्षमा भण्डारी निर्वाचित

अ+ अ-

काठमाडौँ । नेकपा एमाले बझाङको अध्यक्षमा दिलबहादुर भण्डारी निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी कलकबहादुर खड्कालाई हराउँदै भण्डारी जिल्ला अध्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले २०८ मत ल्याएर अध्यक्ष जित्दा खड्काले १५३ मत पाए । भण्डारी निवर्तमान अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा लालबहादुर विष्ट निर्वाचित भए । विष्टले २१७ मत ल्याएर उपाध्यक्ष जित्दा प्रयागराज जोशीले १२१ मत पाए । सचिवमा नरनबहादुर बोहराले २०५ मत ल्याएर जितेका छन् । बोहरासँग सचिवमा प्रतिस्पर्धा गरेका लोकेन्द्रबहादुर सिंहले १६९ मत पाए ।

खुला उपसचिवमा पंकज भण्डारीले जिते भण्डारीले २२३ मत ल्याएर जित्दा दिनेशकुमार नेपालीले १३७ मत पाए ।

महिला उपसचिवमा राधा बिष्ट खत्री निर्वाचित भइन् । खत्रीले १६६ मत ल्याएर उपसचिव जित्दा पार्वती कुवर भण्डारीले १०३ र जुना जाग्रीले ६९ मत पाइन् ।

बझाङको जिल्ला अधिवेशन पटक-पटक सर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस