१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीआरसी आयोगको पदाधिकारी सिफारिस गर्न सर्च कमिटीको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । संक्रममणकालीन न्याय सम्बन्धी आयोगका लागि नाम सिफारिस गर्न गठित समिति (सर्च कमिटी)को बैठक बस्दैछ । सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीका अनुसार बैठक आइतबार साँझ पाँच बजेका लागि बोलाइएको छ ।

सर्च कमिटीले आयोगको अध्यक्षका लागि सिफारिसमा परेका आठ जनाको अन्तर्वार्ता लिइसकेको छ । दुई दिन लगाएर अन्तर्वार्ता सकिएलगत्तै (सर्च कमिटी)को बैठक बस्न लागेको हो ।

अन्तर्वार्तामा दुई आयोग (सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग) मध्ये कुन आयोगमा रहने भनेर पनि सोधिएको छ ।

यसलाई समेत सिफारिसमा एउटा आधार मानिने बताइएको छ ।

दुई आयोगको अध्यक्षका लागि सर्ट लिस्टमा परेकाहरूमा डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदिप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छन् ।

सर्च कमिटीको नेतृत्वमा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र छन् ।

मिश्र नेतृत्वको सिफारिस समितिमा खातीसहित मनोज दुवाडी, डा।अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस