१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु र शंकरको गुट छैन : प्रधानमन्त्री ओली 

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी नगर्न निर्देशन दिएका छन् ।

केन्द्रीय संगठन विभागले मुख्यालय च्यासलमा गरेको कार्यशालालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैले गुटबन्दी गर्न जरुरी नरहेको बताएका हुन् । ‘म पार्टीको अध्यक्ष हुँ, सबैको छहारी बनेको छु’ ओलीले भने, ‘सबै बराबर हुन्, अन्याय कसैलाई गरेको छैन ।’

एक सहभागीका अनुसार ओलीले आफ्नो छहारीभित्र चलेको पार्टीमा कसैले गुनासो गर्ने अवस्था नहुने बताएका थिए । ‘मलाई भेट्दैनन् भन्ने गुनासो रहेछ, तर मैले सकेसम्म भेट दिएको छु । भेट्नेहरूले फेसबुकमा फोटो राखेकै छन्’ ओलीले भने, ‘फोटो नखिचेका, फेसबुकमा नराखेकाहरूलाई पनि म उत्तिकै समान रूपले हेर्छु।’

यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको नामै लिएर अध्यक्ष ओलीले बोलेका थिए । ‘विष्णु पौडेलको पनि गुट छैन, शंकर पोखरेलको नाममा पनि गुट छैन । मलाई भन्दा उहाँहरूले छैन नै भन्नु भएको छ’ अध्यक्ष ओलीले भने, ‘पूर्वराष्ट्रपतिलाई गल लाउन पनि जरुरी छैन ।’

अध्यक्ष ओलीले गुटबन्दी नगर्न र कसैको गुट नरहेको सम्बोधन गर्दा उपाध्यक्ष पौडेलले बोल्नै बाँकी थियो । महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीले भन्दा पहिले बोलिसकेका थिए । तर पछि बोलेका उपप्रधान एवं अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले यसबारे केही नबोलेको बताइएको छ । ।

प्रतिक्रिया दिनुहोस