काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गरी कम्प्युटर इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
आयोगका केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३०४/०८०-८१ (खुला) नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, कम्प्युटर इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको ।
हेर्नुहोस् सूचना :
