१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्र धरानको अध्यक्षमा उद्धव लिम्बु निर्वाचित

अ+ अ-

काठमाडौँ। नेकपा माओवादीको केन्द्र धरानको अध्यक्षमा उद्धव लिम्बु निर्वाचित भएका छन् । सहमतिमा अध्यक्ष छान्न तीन दिनसम्म रस्सा कस्सी चलेपछि माओवादी धरान उपमहानगर अधिवेशनले नगर लिम्बुलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

शनिवार सुरु भएको अधिवेशन अध्यक्ष छान्न सकस भएपछि सोमबारसम्म लम्बिएको थियो । अधिवेशनले ६८ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरे पनि अध्यक्ष पदमा सहमति जुटेको थिएन । सोमबार राती केन्द्रीय, र प्रदेश तहका नेताको पहलमा लिम्बुलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्ष सिपी बजगाईँलाई निर्वाचित गरेको छ । यस्तै उपाध्यक्षहरूमा सुवास खवास, शेष कुमारी घिमिरे, सञ्जुहाङ साँवालाई चयन गरेको छ ।

अधिवेशनले सचिव भूपाल चाम्लिङ राई, सहसचिव सुमन गहतराज, कोषाध्यक्ष मिक्मा भोटेलाई चयन गरेको हो । अधिवेशनले सम्फर तामाङ, जीवन राई, मंगल सिंह लिम्बु, चन्द्र कुलुंङ, आकाश लिम्बु, गेल्वु शेर्पा, बुद्रोस लिम्बु, केशव रिजाल, उद्धव राई, राम खाती, तिलक पौडेल, बम बहादुर तामाङ, देव राई, मो. ईस्तयाज मुस्लिमलाई सदस्यमा चयन गरेको छ ।

यस्तै डम्बर कुमारी देवान, मिना कुमारी राई, बन्दना राई, कृपा राई, कमला बस्नेत, लक्ष्मी रहपाल, विशाल राई, रविन श्रेष्ठ, ऋतुवर्ण राई, दीपक घिसिङ, छोजुङ शेर्पा, शारदा मास्के, तारा राई, राधिका गजमेर सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस