५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यशक्तिको दुरुप्रयोगका बावजुद पनि काँग्रेस र एमालेको जनमत ह्रासउन्मुख देखियो : माओवादी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ दल काँग्रेस एमालेले राज्यशक्तिको चरम दुरुपयोगका बाबजुद पनि जनमत घटेको निष्कर्ष निकालेको छ।

मंसिर २८ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयसहित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र महासचिव देव गुरुङले पार्टीपंक्तिमा पठाएको सर्कुलरमा पार्टीप्रति उत्साहजनक परिणाम प्राप्त भएको र पार्टीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको उल्लेख गरेको छन्।

सर्कुलरमा भनिएको छ, ‘कयौँ स्थानमा काँग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगका बावजुद पनि ती दुई पार्टीको जनमत ह्रासउन्मुख अवस्थामा देखिएको छ । यस उपनिर्वाचनमा हाम्रो पार्टीको सिङ्गो पङ्ति एक ढिक्का देखिएको छ । हरेक स्थानमा नेतृत्व तहका कमरेडहरू समेतको क्रियासिलताले निर्वाचनलाई परिणाममुखि बनाउन सफल रहेको देखिन्छ ।’

पार्टीले गरेको उपलब्धिका अलावा पनि पूर्वविजय प्राप्त गरेका केही स्थानहरू गुम्नु, निर्वाचनको लागि सिंगो पार्टी पङ्क्तिलाई परिचालन गर्ने विषयमा सीमाहरू रहनु, निर्वाचनको लागि आवश्यक सबै पक्षहरूको प्रचुर प्रयोग गर्ने लगायतका विषयहरूमा केही सीमा कमीकमजोरी पनि रहन गएको उल्लेख छ।

स्थानीय उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा एकताबद्ध गराउने, जनस्तरसम्म पार्टी संगठनलाई बिस्तार र व्यवस्थित रूपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापक रूपमा बिस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही बिचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्नुपर्ने विषयमा केन्द्रित हुनुपर्ने सर्कुलरमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस