काठमाडौँ । लोक सेवा आयोगले प्रहरी सहायक निरीक्षक पदको प्रयोगात्मक लिखित परीक्षाको मिति निर्धारण गरेको छ ।
आयोगले एक सूचना जारी गदै प्रहरी सहायक निरीक्षक पदको प्रयोगात्मक लिखित परीक्षाको मिति निर्धारण गरेको जनाकारी दिएको हो ।
आयोगका अनुसार नेपाल प्रहरी, जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक निरीक्षक पदको उम्मेदवारहरूको परीक्षा सात प्रदेश र काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगन्जमा हुने छ ।
हेर्नुहोस् सूची :

