७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलमा एकै महिना साढे ८ लाख यात्रुको आवागमन

अ+ अ-

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा साढे लाखभन्दा बढी यात्रु आवागमन र साढे १२ हजारभन्दा बढी उडान-अवतरण भएको छ ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार जारी गरेको तथ्यांक अनुसार सन् २०२४ नोभेम्बर महिनामा ८ लाख ५१ हजार २५ यात्रु आवागमन भएको छ । नोभेम्बरमा १२ हजार ५ सय २५ उडान–अवतरण भएको छ । दुवै संख्या आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हो ।

नोभेम्बरमा अन्तर्राष्ट्रियतर्फ ४ लाख २९ हजार ८ सय ४७ यात्रु आवागमन भएको छ । कुल २ हजार ६ सय ४८ उडान-अवतरणबाट १ लाख ९९ हजार ४ सय ९५ यात्रु आगमन भएको छ भने २ लाख २९ हजार ७ सय ६३ यात्रु बाहिरिएका छन् ।

त्यसैगरी आन्तरिकतर्फ ४ हजार ९ सय ३३ अवतरण हुँदा २ लाख १९ हजार ४ सय ३० र ४ हजार ९ सय ४४ उडानबाट २ लाख १ हजार ७ सय ४८ यात्रु बाहिरिएका छन् । कुल आन्तरिक यात्रु आवागमन संख्या ४ लाख २ हजार १ सय ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस