७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम यात्रामा निस्कँदै शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता डा. शेखर कोइराला सुदूरपश्चिम प्रदेश यात्रामा निस्कने भएका छन्। १५ औँ महाधिवेशनमा सभापतिबाट नेतृत्व हत्याउने दाउमा रहेका शेखर देश दौडाहामा लागेका हुन्।

कोइरालाले पछिल्लो समय महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन्। मंसिर १८ कोशी प्रदेशका पालिका सभापति भेला राखेका कोइरला भोलिबाट यात्रामा निस्किन लागेका हुन्।

कोइरालाले सुदूरपश्चिमका अधिकांश जिल्लाका नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यसूची तय भएको छ। भोलि कैलालीमा जिल्लागत भेटघाट गर्नेछन्।

पुस ६ गते नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको कोइराला सचिवालयले जनाएको छ।

सुदूरपश्चिम काँग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश पनि हो। देउवाले आगामी महाधिवेशन समयमै नगर्ने आशंका व्यक्त गर्दै दबाब बढाउन पछिल्लो समय देश दौडाहमा लागिरहेका छन्।

प्रतिक्रिया दिनुहोस