काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवाको नवौँ तहको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले बिहीबार स्वास्थ्य सेवाका विभिन्न सेवा, समूह र उपसमूहको परीक्षा केन्द्र र परीक्षा मिति सार्वजनिक गरेको हो ।